+
Search

ताजा अपडेट +

पपुलर +

मेरो माइक्रोफाइनान्सको मुनाफा ३३ करोड १२ लाख

10th agm mero microfinance nuwakot
डबली खबर
३ साल अगाडी

नुवाकोट – मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले ३३ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। 

शुक्रबार भएको १०औं वार्षिक साधारण सभामा पेश गरिएको सञ्चालक समितिको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

सभाले संस्थाको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको संस्थाले बताएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ