+
Search

ताजा अपडेट +

पपुलर +

माछापुच्छ्रे बैंकको अध्यक्षमा महतो नियुक्त

ceo machhapuchhre bank upendra-mahato
डबली खबर
३ साल अगाडी

काठमाडौं – माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।

सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकको अध्यक्षबाट डा. विरेन्द्र महतोले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरिएको बैंकले जनाएको छ ।

महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ