+
Search

ताजा अपडेट +

पपुलर +

असर्फी र सिक्का साँट्न क्युआर भुक्तानी

qrcode gold coin nepal rashtra bank
डबली खबर
३ साल अगाडी

काठमाडौं – अब राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुन, चाँदीको असर्फी, १, २ रुपैयाँका सिक्का साट्नुपरे अनलाईनमार्फन भुक्तानी गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले आजै एक सूचना जारी गरी यस्तो व्यवस्था गरिएको जानकारी दिएको छ । यसअघि सिक्का साँट्न परे नगद नै लिएर सिक्का र असर्फी साँटिदै आएको थियो ।

अब भने सेवाग्राहीले क्युआर स्क्यान गरेरै सिक्का र असर्फी साँट्न सकिने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ