+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का

global ime bank and bank of kathmandu
डबली खबर
४ साल अगाडी

काठमाडौं – नेपाल स्टक एक्स्चेञ्जले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का गरिदिएको छ ।

दुई बैंकबीच बिहीबार मर्जर प्रक्रियामा सम्झौता भएपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।

यी दुई बैंक एकापसमा गाभिनका लागि आज बिहान समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै उक्त मर्जर प्रक्रिया नसकिएसम्म दुवै बैंकको सेयर कारोबार रोक्का हुनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ