+
Search

ताजा अपडेट +

पपुलर +

सहकारीहरुले अब ५१ प्रतिशत ऋण उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने (एकीकृत निर्देशन पत्रसहित)

sahakari bibhag kathmandu
डबली खबर
४ साल अगाडी

नुवाकोट – सहकारी संस्थाहरुले अब आफ्नो कुल ऋणको ५१ प्रतिशत उत्पादन तथा आयमूलक व्यवसायमा लगानी गर्नुपर्ने भएको छ । सहकारी विभागले बिहीबार एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिदिएको हो ।

विभागले जारी गरेको ३७ बुँदे ‘सहकारी संघसंस्थामा सुशासन प्रवद्र्धनको लागि एकीकृत नर्दिेशन, २०७९’ मा एक लाख रुपैयाँभन्दा बढीको ऋण लगानी गर्दा सामुहकि जमानी वा व्यक्तगित धन जमानी वा धितो लएिर मात्र गर्नुपर्ने समेत व्यवस्था गरिदिएको छ ।

यस्तो छ निर्देशन पत्र :

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ