+
Search

ताजा अपडेट +

पपुलर +

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

logo muktinath development bank nepal
डबली खबर
४ साल अगाडी

काठमाडौं – मुक्तिनाथ विकास बैंकले लाभाशं घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७८/७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

शुक्रबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुजी ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँको १७.५७ प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजनको लागि ०.९२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि बैंकको आगामी १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ