+
Search

ताजा अपडेट +

पपुलर +

डिप्रोक्स लघुवित्तले संस्थापक शेयर बिक्रि गर्दै

Deprosc Laghubitta Bittiya Sanstha limited.
डबली खबर
५ साल अगाडी

काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।

संस्थाले शेयरधनी पिताम्बर प्रसाद आचार्यको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर विक्रि गर्न लागेको डिप्रोक्सले जनाएको छ ।

कम्पनीले हाल कायम भएका शेयरधनीहरुलाई प्राथमिकता दिनु पर्ने भएकोले सुचना प्रकाशन भएको ३५ दिन भित्र शेयर खरिद गर्न आग्रह गरेको छ ।

संस्थापक शेयर विक्रि सूचना

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ