+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीलाई ज्याकेट

mero microfinance distribute jacket to nuwakot police
डबली खबर
५ साल अगाडी

नुवाकोट – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट प्रहरीलाई १०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ ।

उक्त ज्याकेट संस्थाको आठौँ वार्षिक साधारणसभामा नुवाकोट प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

सुरक्षामा खटिने प्रहरीहरुको सुरक्षार्थ तथा दुर्घटना न्युनीकरणको लागि उक्त ज्याकेट प्रदान गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ