sujim advert

‘क्रस–बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’

डबली खबर     जेष्ठ ८, २०८२

sizen education new intake 2025
ananda Jewellery shop

rbb announce withdraw service QR scan to cash
bidur tax consultancy services in nuwakot

जेठ ८, काठमाडौं । डिजिटल बैंकिङको प्रबर्द्धन र ग्राहक सुविधामा ठूलो फड्को मार्दै राष्ट्रिय वाणिज्य बैंकले नयाँ ‘क्रस– बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’ सुरु गरेको छ।

फोने पे सञ्जालसँगको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत अब कुनै पनि फोने पे नेटवर्कमा आबद्ध ग्राहकहरूले बैंकको जुनसुकै शाखाबाट नगद झिक्न सक्नेछन्।

‘क्युआर स्क्यान, क्यास विद्ड्रन—सिम्पल, स्मार्ट, सिमलेस’ भन्ने स्लोगनसहित सार्वजनिक गरिएको यो सेवा चेक वा एटिएम कार्डबिना नै मोबाइल बैंकिङ एपमार्फत नगद झिक्न सकिने प्रणाली हो।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top