+
Search

ताजा अपडेट +

पपुलर +

सूर्यगढीको प्रशासकिय भवन शिलान्यास

suryagadhi rural municipality
डबली खबर
१ साल अगाडी

नुवाकोट – सूर्यगढी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास भएको छ ।

शुक्रबार नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा गाउँपालिकाको प्रशासयिक भवनको शिलान्यास गरेका हुन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रमबाट भवनको लागि एक करोड बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष सन्तमान घलेले जानकारी दिए ।

गाउँपालिका भवनको लागि वडा नं ३ स्थित तिनथुम्कीमा सामुदायिक वनका रुपमा रहेको ६ रोपनी जग्गामा प्रदान गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ