नुवाकोट – गएरातिको अविरल वर्षासँगै आएको पहिरोका कारण गल्छी-देवीघाट सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तीलक भारतीले जानकारी दिए ।
बेलकोटगढी नगरपालिका खण्डमा विभिन्न स्थानमा पहिरो जाँदा रसुवागढी-गल्छी-पथलैया सडक पनि अवरूद्ध भएकाे उनले जानकारी दिए ।
बेलकोटगढी नगरपालिकाको ठूलोखोला नजिक ठूलो पहिरो झरेको छ ।

प्रतिक्रिया