sujim advert

सम्पादक समाजको अध्यक्षमा रिसाल

डबली खबर     असार ११, २०८१

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

editor society nepal
bidur tax consultancy services in nuwakot

सुइरेचौर – सम्पादक समाज नेपालको अध्यक्षमा पुरु रिसाल निर्वाचित भएको छ ।

यही असार ६ गते सम्पन्न समाजको साधारणसभापछि भएको निर्वाचनबाट रिसालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सर्वसम्मतीबाट आगामी दुई वर्षका लागि समिति गठन भएको छ ।

समाजको उपाध्यक्षद्वयमा नारायण उपाध्याय र जुनारबाबु बस्नेत, महासचिवमा श्याम डोटेल, सचिवमा राजु बस्नेत तथा कोषाध्यक्षमा ठाकुरप्रसाद दुलाल (माधव) निर्वाचित भएका छन् ।

समाजको सदस्यहरुमा रामचन्द्र तिवारी, माधव पौडेल, विष्णुप्रसाद नेपाल, राधा चालिसे, शरणउत्सुक सापकोटा, शुभेच्छा विन्दु र कवि थापा मगर निर्वाचित भएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top