Anand jewelry shop in Trishuli Nuwakot
Global-IME-Bank-1-3
ads health bagamati province

सम्पादक समाजको अध्यक्षमा रिसाल

डबली खबर     असार ११, २०८१

editor society nepal
tribhuvan-trishuli-secondary-school-admission-open-fro-grade-11-2081
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

सुइरेचौर – सम्पादक समाज नेपालको अध्यक्षमा पुरु रिसाल निर्वाचित भएको छ ।

यही असार ६ गते सम्पन्न समाजको साधारणसभापछि भएको निर्वाचनबाट रिसालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सर्वसम्मतीबाट आगामी दुई वर्षका लागि समिति गठन भएको छ ।

समाजको उपाध्यक्षद्वयमा नारायण उपाध्याय र जुनारबाबु बस्नेत, महासचिवमा श्याम डोटेल, सचिवमा राजु बस्नेत तथा कोषाध्यक्षमा ठाकुरप्रसाद दुलाल (माधव) निर्वाचित भएका छन् ।

समाजको सदस्यहरुमा रामचन्द्र तिवारी, माधव पौडेल, विष्णुप्रसाद नेपाल, राधा चालिसे, शरणउत्सुक सापकोटा, शुभेच्छा विन्दु र कवि थापा मगर निर्वाचित भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top