sujim advert

म्यागङ गाउँपालिका अध्यक्ष विहिन

डबली खबर     बैशाख १८, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

aasha bahadur tamang chairman of mygang rural municipality nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – स्थानीय तह म्यागङ गाउँपालिकामा अध्यक्ष नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

गाउँपालिका अध्यक्ष आशा तामाङको स्वास्थ्य खराब भएसँगै गत वैशाख २ गतेदेखि टिचिङ हस्पिटल काठमाडौंमा उपचारत रहेको प्रमुख प्रशासकीय अधिकृत नविन गङतान लामाले जानकारी दिए । अध्यक्ष तामाङ जण्डिसको बिरामी भएर उपचारत रहेको उनले बताए ।

अध्यक्ष अनुपस्थित हुदाँ उपाध्यक्ष वा सदस्यलाई कार्यवाहक अध्यक्ष कसैलाई जिम्मेवारी नदिईएको जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ बमोजिम १५ दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने पर्नेछ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top