sujim bazar advert

मार्गनिर्देश विमोचन

डबली खबर     चैत्र १८, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

nepali congress nuwakot marganirdesh book
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नेपाली काङ्ग्रेस नुवाकोटले प्रकाशन गरेको मार्गनिर्देश विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच पूर्वअर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मार्गनिर्देश विमोचन गरेका हुन् ।

पार्टीको सङ्गठन विभागद्वारा प्रकाशनमा ल्याएको पुस्तकमा पार्टीका गतिविधिलाई स्थानीय, आमनेता, कार्यकर्ता र जनता समक्ष ल्याउन अर्धवार्षिक पुस्तक मार्गनिर्देश विमोचन गरिएको विभाग प्रमुख श्रीराम श्रेष्ठले बताए ।

पुस्तकमा नेपाली काङ्ग्रेस नुवाकोटको इतिहासदेखि वर्तमान, पार्टीका अवस्था, युवा पुस्तालगायतका १६ लेखहरु समावेश छ ।

कार्यक्रममा प्रवक्ता महतले विभागद्वारा प्रकशित नयाँ वर्ष २०८१ सालको क्यालेण्डर पनि विमोचन गरेका थिए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top