२०८१, २३ बैशाख आईतवार

नुवाकोट जेसिजमा पाठक

डबली खबर     पुष ११ २०८० २१:०४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट जेसीजको अध्यक्षमा अरुणराद पाठक निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको नवौं अधिवेशनबाट बर्ष २०२४ को लागि सर्वसम्मत रुपमा पाठक अध्यक्षमा चयन भएको हो ।

संस्थाको कार्यकारिणी उपाध्यक्षमा राजेन्द्र पनेरु र सनिश अधिकारि, महासचिवमा हिमन रिमाल, कोषाध्यक्षमा विनोद लामिछाने चयन भएका छन् ।

यस्तै, उपाध्यक्षमा सञ्जिव थपलिया, उज्ज्वल पाठक, भरत भट्ट र रविन्द्र लामिछाने रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top