World Tuberculosis Day 2025
sujim advert

म्हेन्दोमाया कलाकार संघमा विना घले

डबली खबर     मंसिर २६, २०७८

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

mhendomaya nuwakot
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

नुवाकोट – म्हेन्दोमाया कलाकार संघ नेपाल म्यागङ गाउँपालिका कार्यसमितिमा विना घले अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

शनिबार संघको प्रथम अधिवेशनबाट घलेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन भएको छ।

संघको उपाध्यक्षमा फुलमाया तामाङ, सचिवमा चन्दु वाइवा, सह-सचिवमा गोपाल वाइवा र कोषाध्यक्षमा सोनाम वाइवा चयन भएका छन् ।सदस्यहरुमा सुनिता तामाङ, रश्मी लामा, लिलु लामा, सरोज वाइबा तामाङ र सोनी तामाङ चयन भएका छन् ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top