+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा भाद्र २० सम्म निषेधाज्ञा थप

lockdown nuwakot map tws
डबली खबर
४ साल अगाडी

विदुर –  नुवाकोटमा भाद्र २० गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले भाद्र १० गते राति १२ बजेदेखि २० गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।

कोभिड-१९ नियन्त्रणका लागि वैशाख २१ गतेदेखि नुवाकोटमा जारी निषेधाज्ञा यो दशौँ पटक थपिएको हो ।

आदेश_१(1).jpg

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ