+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा भाद्र १० सम्म निषेधाज्ञा थप

lockdown nuwakot map tws
डबली खबर
४ साल अगाडी

विदुर –  नुवाकोटमा भाद्र १० गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले भाद्र १ देखि १० गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

कोभिड-१९ नियन्त्रणका लागि वैशाख २१ गतेदेखि नुवाकोटमा जारी निषेधाज्ञा यो नवौं पटक थपिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ