+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा साउन ३२ सम्म निषेधाज्ञा थपियो

lockdown nuwakot map tws
डबली खबर
४ साल अगाडी

विदुर –  नुवाकोटमा साउन ३२ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले साउन २१ देखि ३२ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

कोभिड-१९ नियन्त्रणका लागि वैशाख २१ गतेदेखि नुवाकोटमा जारी निषेधाज्ञा यो आठौँ पटक थपिएको हो । पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।

नुवाकोटमा जारी निषेधाज्ञा सम्बन्धी आदेश :

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ