+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा पुडासैनी

pudasini rbb bod director
डबली खबर
४ साल अगाडी

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका रामशरण पुडासैनी चयन भएका छन् ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हाे ।

नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ