२०८१, १४ बैशाख शुक्रबार

ग्लोबल आईएमई बैंकको नयाँ व्याजदर सार्वजनिक

डबली खबर     असार १ २०७८ १५:२२

logo of global ime bank
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ०.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको व्याज ७ प्रतिशतदेखि ८.०१ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ६ प्रतिशत देखि न्यूनतम १.५० प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ ।

गतबर्षको चैत्र मसान्तमा बैंकको ब्याजको आधारदर ६.४० प्रतिशत कायम गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top