२०८१, १३ बैशाख बिहीबार

नेपालमा थपिए ८,४१८ संक्रमित

डबली खबर     बैशाख २५ २०७८ १७:४१

Corona 20780125
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – शनिबार मुलुकमा कोरोनाभाइरसका ८ हजार ४१८ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले जनाएको छ ।

तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।

१८ हजार ३०४ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ३ हजार ३७० जना निको भएका छन् ।

मुलुकभरमा सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top