sujim bazar advert

एलजीको चाडपर्व अफर, निशुल्क प्रभु टिभी एप उपलब्ध

    अशोज ६, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

lg tv prabhu tv subscription
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौं । एलजी नेपालले चाडपर्वको अवसरमा डबल खुसीको अपग्रेड योजना सार्वजनिक गरेको छ । कम्पनीले हरेक टेलिभिजनको खरिदमा ६ महिनाका लागि प्रभु टिभी एप को सदस्यता सित्तैमा दिने गरी उक्त योजना सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त सुविधा एलजीका पुराना खरिदकर्ताका लागि पनि उपलब्ध गराउने बताएको छ । उक्त सुविधाका लागि सदस्यता भने एलजी टिभीको प्रभु एपमा लगईन गरेपछि सुरु हुने कम्पनीले जानकरी दिएको छ ।

उक्त योजना असोज १ गतेदेखि ३ महिनासम्म लागु हुनेछ । टिभीमा प्रभु टेलिभिजनको एप हुँदा बिना तार या केवल टिभीको मज्जा लिन सकिनेछ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top