sujim bazar advert

हज समिति र हाजीहरुले ध्यान दिनुपर्ने कुराहरु

    माघ २३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

harj muslim people
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

यदि वर्तमान “हज” समितिले यी बुंदाहरुमा ध्यान दिने हो भने हज यात्रीको यात्रा सुखद र सफल हुने छ।

१) हज यात्रीहरुलाई १ महिने हज सम्बन्धी विशेष तालीम सम्भवत् आफनै प्रदेशमा दिनुपर्नेछ ।
२) हज यात्रीहरुको संख्या अनुसार प्रत्येक १ सय जना हाजीमा १ जना गाइड जसमा भाषा तथा इस्लामिक ज्ञान होस्।
३) सकभर हरम शरीफ़को नजिक कोठा(लज) को व्यवस्था होस् यदि सकिएन भने हज यात्रीलाई मक्कामा रहदा हरम शरीफ़ र कोठा(लज) सम्म आऊने जानेको लागी बसको सुबिधा गरियोस् ।
४) हज यात्रीको लागी बिशेष चिकित्सक टोली होस र औषधि पनी अवधि भर संख्या अनुसार पर्याप्त होस। (ध्यान रहोस् की कतिपय औषधि सऊदी एयरपोर्टमा अवैध मानिन्छ तसर्थ यस विषयमा जानकारी होस् )।
५) खानाको लागी केटरिंगलाई ज़िम्मा दिएता पनी खाना नेपाली स्वादको दिन सकने केटरिंगलाई ज़िम्मा दीइयोस अथवा आफ़ै पकाएर खाने व्यवस्था होस्।
६) एक महीना भन्दा बढ़ी दिन हज यात्रामा रहनु पर्दा केटरिंगको व्यवस्था मुआल्लिमले गर्छन् तर अरु देशको पनी हुदा त्यहाँ हाजिहरुको सुविधामा कमी हुने सम्भावना बढ़ी हुन्छ त्यसैले नेपाली लाई बेग्लै व्यवस्था गरियोस् ।
७) हजको समयमा मीना,अराफ़ात र मुद्दलिफा आऊने जान को लागी मूवल्लीमले बसको व्यवस्था गर्छ तर मूवल्लीमले अरु देशका हाजीहरु संग मिक्स गरेर बसको व्यवस्था गर्छन् तेसो गर्दा हाम्रा सोझा हाजीहरू सधै पछी पर्छन् र पैदल पनी हीन्न बाध्य हुन्छन् । त्यसैले “Only for Nepali” हाजी लेखिएको बसको बेवस्था हून ज़रूरी छ।
८) शैतानलाई कंकड़ि हान्ने स्थान सम्म लान र ल्याऊन गाइडले आ आफ़नो ग्रूप बानएर लाने ल्याउने गर्नु परछ अधिकांश हाजीहरू खेमा बीर्सेर अलपत्र परछन।
९) साउदी सरकारले प्रत्येक देशबाट हज अवधि भरी भोलेन्टर लाने गर्छन् त्यसमा पनी चासो देखाएर हाम्रो देशका सक्षम युवालाई पठाऊने कोसिस गरे फ़ाइदा हुने छ।
१०) मदीना को लागी ८ दिन को बसाई हुने छ त्यों अवधि भरी बिभिन्ना इस्लामका ऐतिहासिक स्थलहरूको ज़ियारत व्यवस्था गरियोस।
११) वापस हुदा लगेज कती लाने त्यसको ज्ञान नहुदा कती हाजी सामान छोड़नु पर्ने अवस्था आऊछ जहाज़को यात्रा सम्बंधी जानकारी पनी दिनु पर्ने छ।
१२) हज समितिले नेपाली हाजीहरू को लागी हजका विधि प्रक्रिया र बिवरण सहितको हज गाइड किताब छापेर सम्पूर्ण हज यात्री वितरण गरे अझ सहज हुनेछ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top