२०८१, १४ बैशाख शुक्रबार

आलु जोनलाई प्रभावकारी बनाउन पहल

    भाद्र १७ २०७५ १२:५२

Aloo Zone Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तरकारी र आलु कार्यक्रमको जोनलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको लाभान्वित क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेससभा सदस्य, कार्यक्रम सञ्चालन भइरहेको स्थानीयतहका प्रमुख, उपप्रमुख र जोन सञ्चालक समितिका पदाधिकारीले जोन कार्यक्रम सञ्चालनको लागी स्वायत्त निकायको रुपमा जोन कार्यालय मार्फत सञ्चालन भएपनि कृषकको लागि आएको उत्कृष्ट कार्यक्रम भएकाले सफल रुपमा कार्यान्वयन गराउनु सबैको दायित्व रहेको सबै सरोकारवालाले बताएका छन् ।

आलुको जोन कार्यक्रम साविकका गाविसहरु खानीगाँउ, चौघडा, कविलास र थानसिंह तथा यस वर्षदेखि थप भएर साविक गणेशथान र सुर्यमतिको फाँट क्षेत्रसम्म विस्तार गरिएको छ ।

तरकारी र आलु जोन कार्यालयले विदुरमा संयुक्त रुपमा आयोजना गरिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top