sujim bazar advert

किन हुन्छ कण्डम रंगिन? थाहा पाउनुहोस्

    बैशाख १३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

कण्डम धेरै रंगमा बजारमा उपलब्ध छ।रातो, गुलावी, बैजनी, सेतो र स्किन जस्ता रंग कण्डममा खूबै प्रचलित छन्। कण्डमको विज्ञापनमा रंगिन कण्डमहरु देखाइएको हुन्छ। तपाईले कण्डमलाई किन रंगिन पारिएको होला भनेर सोच्नु भएको छ ? तपाईलाई अचम्म लाग्न सक्दछ रंगिन कण्डमहरु निकै फाइदाजनक हुन्छन्।

रंगले मानिसलाई सधै आकर्षित गर्दै आएको छ। सेक्सका लागि रंगहरु निकै उपयुक्त मानिन्छ। एक खोजका अनुसार रंगले मानिसको निजी जीवनमा प्रभाव पार्दछ। यसको असर सम्वन्धमा देखिन्छ। सामान्यतया महिलाहरु सामान्य भन्दा रंगिन कण्डमतर्फ आकर्षित हुन्छन् । रंगहरुको बीचमा तपाईले प्रेमीबाट ज्यादा प्रेम पाउने संभावना रहन्छ। रंगहरुले मानिसलाई ज्यादा उत्तेजक बनाउँछ र सेक्समा समेत रुची बढाउँछ । त्यसैले कण्डम बनाउने कम्पनीहरु रंगिन कण्डम बनाउँछन् ।

रंगिन कण्डम मध्य बैजनी रंगको कण्डमलाई सर्वाधिक उपयुक्त मानिन्छ। बैजनी रंगले सेक्स उत्तेजना बढाउन महत्वपुर्ण भुमिका खेल्छ। एक खोजमा बैजनी रंगको बेडमा सुत्ने जोडी सेक्सबाट सन्तुष्ट हुने पनि सार्वजनिक भएको थियो।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top