+
Search

ताजा अपडेट +

पपुलर +

मरणघाट निर्माणमा आर्थिक सहयोग

डबली खबर
८ साल अगाडी

विदुर/ विदुर नगरपालिका-१० भैसेमा मरणघाट निर्माण तथा ब्यवस्थापनको लागि भन्दै एक दम्पतिले ३ लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन ।

मरणघाट निर्माण तथा ब्यवस्थापनमा लाग्ने पूर्ण लागत बापत् ३ लाख ६५ हजार रुपैयाँ सहयोग गरेका स्थानीय निवासी विष्णु प्याकुरेल र इन्द्रकुमारी प्याकुरेल दम्पतिले बताए । जन्मेपछि मानिसको मृत्यु सामान्य भएको र आफुनो गाउँटोलमा मरणघाट अव्यवस्थित रहेको र त्यस घाटललाई व्यवस्थित गर्न सहयोग गरेको प्याकुरेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ