sujim advert

“आमा” बोलको गीत सार्वजनिक

    माघ ९, २०७४

sizen education new intake 2025
ananda Jewellery shop

Aama Song
bidur tax consultancy services in nuwakot

काठमाडौँ । नेपाली लाखौं युवाहरु विदेशिएको आवाजलाई बसन्त अर्यालले “आमा” बोलको पहिलो गीत सार्वजनिक गरेका छन् ।

सरस्वती पूजाको अवसर पारेर युटुब मार्फत विश्वभर सार्वजनिक गरेको गीतमा शशी विक्रम थापाको संगीत र गायक स्वयम् कै लेखन रहेको छ ।

Image may contain: 1 person, sitting

गीतको अन्त्यमा आमाको माया दर्शाउने मर्मस्पर्शी हरफ लेखिएको छ –

“आत्मा उडेको ज्यानहरुमा प्राण भर्नुछ
फर्क फर्क हे सपुत हो बलिन्द्र आँसु पुछ्नुछ ।”

गायकले गीतको प्रतिक्रिया दिनको लागि व्यक्तिगत फेसबुक अकाउन्टमा म्यासेज गर्न समेत आग्रह गरेको छ

गीतको म्युजिक भिडियो यस प्रकार छ –

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top