२०७८, १ जेष्ठ शनिबार
Bidur Tax Consultancy Service

“आमा” बोलको गीत सार्वजनिक

    माघ ९ २०७४ १९:४३


Trishuli Web Design Services in Nuwakot
Aama Song

काठमाडौँ । नेपाली लाखौं युवाहरु विदेशिएको आवाजलाई बसन्त अर्यालले “आमा” बोलको पहिलो गीत सार्वजनिक गरेका छन् ।

सरस्वती पूजाको अवसर पारेर युटुब मार्फत विश्वभर सार्वजनिक गरेको गीतमा शशी विक्रम थापाको संगीत र गायक स्वयम् कै लेखन रहेको छ ।

Image may contain: 1 person, sitting

गीतको अन्त्यमा आमाको माया दर्शाउने मर्मस्पर्शी हरफ लेखिएको छ –

“आत्मा उडेको ज्यानहरुमा प्राण भर्नुछ
फर्क फर्क हे सपुत हो बलिन्द्र आँसु पुछ्नुछ ।”

गायकले गीतको प्रतिक्रिया दिनको लागि व्यक्तिगत फेसबुक अकाउन्टमा म्यासेज गर्न समेत आग्रह गरेको छ

गीतको म्युजिक भिडियो यस प्रकार छ –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top