२०८१, १४ बैशाख शुक्रबार

वीर भद्रेश्वर महादेव मन्दिर सरसफाई

    श्रावण १४ २०७४ १७:५२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर सिटी युथ क्लबको आयोजनामा विदुर नगरपालिका चौथो सरसफाई सप्ताह सम्पन्न भएको छ ।

विदुर नगरपालिका वडा नं. १ त्रिशुलीमा रहेको वीर भद्रेश्वर महादेव मन्दिर परिसरमा सरसफाई गरेको अभियन्ता सुनिल श्रेष्ठले जानकारी दिनुभयो । उक्त अभियान अन्तर्गत मन्दिर परिसरमा वर्षातको समयमा भल पस्ने समस्यालाई रोक्न दुईवटा भल कटाउन ब्रेकरको काम पनि भएको छ । मन्दिर परिसरमा क्लबले फुल रोपण, मन्दिर जाने बाटोको सरसफाई र मन्दिर पहिचानको लागि नामांकित बोर्ड समेत राखेको छ ।

सरसफाई अभियानमा त्रिशुली युथ स्पोर्ट्स क्लबको सह-आयोजनामा भएको आयोजक संस्था विदुर सिटी युथ क्लवले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top