विदुर, नुवाकोट । नुवाकोट जिल्लालाई 'ऐतिहासिक धरोहर नुवाकोटको पहिचान, खुला दिशामुक्त समाज हाम्रो अभियान' भन्ने नाराको साथ खुला दिसामुक्त जिल्ला घोषणा...