विदुर / नुवाकोट निर्माण व्यवसायी संघको अध्यक्षमा सुमन अधिकारीले निर्वाचित भएका छन् । अधिकारीले २३१ मत ल्याउँदै नयाँ कार्यभार सम्हालेका छन्...