काठमाडौं - नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार सनराईज बैंकले ई–कार्ड सञ्चालनमा ल्याएको छ...