नुवाकोट - नेपालमा हुने आत्महत्याका घटनाबाट सबैभन्दा बढी प्रभावित हुनेमा मानसिक राेगका बिरामी रहेको नेपाल प्रहरीले गरेको अध्ययनले देखाएको छ...