आग्रा, भारत/उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ...
स्टकहोम, स्वीडेन/ यौनहिंसा विरोधी अभियानबाट सिर्जित सङ्कट समाधान गर्न नसक्दा नोबेल साहित्य पुरस्कार वितरण शुरू भएको ७० वर्षको इतिहासमा यस...
काठमाडौँ/सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको...
सुरुङ्गा, झापा/सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात...
चितवन/प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो बसाइ नै विकासको बाधक भएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको...
नुवाकोट/नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनीट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । आज बिहान शिवपुरी...
रसुवा/विसं २०७२ को भूकम्पले क्षति पु¥याएको जिल्लाका सबै स्वास्थ्य चौकी र अस्पताल पुनःनिर्माण भएपछि ग्रामीणवासीको उपचार सेवामा सहज भएको छ...
Rajbiraj/Police arrested 10 people for stealing electricity from various places of the district on Thursday. The arrest is part of...
काठमाडौँ/ विभिन्न विद्यार्थी संगठनका नेताले निजी विद्यालयले सरकारी नियम र शिक्षासम्बन्धी निर्देशिकाको उल्लंघन गरी एकपक्षीय रुपमा शुल्क वृद्धि गरेकामा चिन्ता...
लण्डन/ बेलायतमा बिहीबार भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको सरकारले जनाएको छ । दशौं लाख मतदाताहरूले गरेको...