+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिन्दुरे जात्राको तालिका सार्वजनिक

सिन्दुरे जात्राको तालिका सार्वजनिक
डबली खबर
१ साल अगाडी

१८ चैत, डबली । नुवाकोटको ऐतिहासिक क्षेत्र भैरवीमा मनाईने वर्षबन्धन-२०८१ अर्थात् सिन्दुरे जात्राको कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।

आईतबार भैरवी मन्दिर परिसरमा रहेको डबलीमा आयोजित कार्यक्रममा विदुर नगरपालिका-२ का वडा अध्यक्ष दीपक कायस्थ र नेपाल सरकारका प्रतिनिधि (द्वारे) नुवाकोट दरबार मौला अमालका प्रमुख महेन्द्रकुमार शाहीले संयुक्तरुपमा जात्राको कार्यक्रम तालिका सार्वजनिक गरेका हुन् ।

नेपालकै लामो जात्राको रुपमा स्थापित यसवर्षको सिन्दुरे जात्रा फाल्गुण शुक्ल पूर्णिमादेखि सुरु भएर २०८२ को वैशाख कृष्ण दशमीको दिन लिङ्गो ढालेपछि सकिन्छ ।

कार्यक्रम तालिका

वर्षबन्धन-२०८१ अर्थात् सिन्दुरे जात्राको कार्यक्रम तालिका

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ