+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल टेलिकमको सुविधा नमस्ते पेबाटै लिन सकिने

ntc nepal namaste pay
डबली खबर
३ साल अगाडी

नुवाकोट – नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक अब डिजिटल वालेट नमस्ते पे एपबाट लिन सकिने भएको छ । नमस्ते पे वालेट ब्यालेन्समार्फत टेलिकमले उपलब्ध गराएको डाटा तथा भ्वाइस प्याकहरु लिन सक्ने भएका हुन् ।

नमस्ते पे प्रयोगकर्ताहरुले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा तथा भ्वाइस प्याकहरुमा आकर्षक अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानीमा स्थापना भएको हो । यसबाट विभिन्न प्रकारका भुक्तानी गर्न सकिन्छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ