sujim bazar advert

म्यागङमा कृषि तथा पशुपन्छी सेवा केन्द्र स्थापना

डबली खबर     जेष्ठ २५, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

myagang agro and animal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

२५ जेठ, नुवाकोट । म्यागङ गाउँपालिकास्तरीय कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार्यक्रमका बीच हस्तान्तरण तथा उदघाटन गरिएको छ।

उक्त भवनको गाउँपालिकाका अध्यक्ष आशा तामाङले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना र आर्थिक कोरिडोर कार्यालय धनकुटाको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिकाको मानब्ले ओख्रेनीमा उक्त भवन निर्माण भएको हो ।

दुई तले नवनिर्मित भवनमा पशुपन्छी प्रयोगशाला कृषि प्रयोगशाला रहने गाउँपालिकाका उपाध्यक्ष सीता गुरुङले जानकारी दिईन् ।

उक्त भवनमा प्रयोगशालासँगै पशुपन्छी उपचार कक्ष, तालिम हल औषधि वितरण कक्ष र अशक्त कक्ष समेत रहेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top