sujim bazar advert

भलिबलमा पञ्चकन्या प्रथम

डबली खबर     बैशाख १२, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

panchakanya win volleyball
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पञ्चकन्या गाउँपालिका प्रथम भएको छ ।

म्यागङ गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा दुप्चेश्वरलाई पञ्चकन्याले हाराउँदै उपाधी हासिल गरेको हो ।

प्रतियोगितामा आयोजक म्यागङ गाउँपालिका द्वितीय , दुप्चेश्वर गाउँपालिका तृतीय र नेत्रावती डब्जोङ गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताका प्रथमले उपाधिसँगै तीन लाख तीन हजार ३३३ रुपैयाँ, द्वितीयले दुई लाख दुई हजार २२२ रुपैयाँ र तृतीयले ५० हजार ५५५ रुपैयाँ प्राप्त गरे ।

विजेताहरुलाई पूर्वमन्त्री बहादुरसिंह लामा, सांसद रमेशकुमार महत, गाउँपालिका उपाध्यक्ष सीता तामाङले संयुक्तरुपमा पुरस्कार, प्रमाण, मेडल र ट्रफी प्रदान गरे ।

प्रतियोगिता वैशाख ७ गतेदेखि आज १२ गतेसम्म सामरीको जालपादेवी खेलमैदानमा भएको प्रतियोगितामा १० समुहको सहभगिता रहेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top