sujim advert

प्रदेशस्तरीय पुरुष भलिबल सुरु (खेल तालिकासहित)

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bagamati level municipal men volleyball competition logo nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – बागमती प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता आज शुक्रबारबाट नुवाकोटमा सुरु भएको छ ।

म्यागङ गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन पूर्व स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले गरेका हुन् ।

गाउँपालिकाको वडा नं ५ जालपादेवीकाे खेल मैदान सामरीमा वैशाख ७ देखि १२ गतेसम्म हुने प्रतियोगितामा ११ समुहले प्रतिस्पर्धा गर्ने प्रतियोगिता सहआयोजक म्यागङ गाउँपालिका युवा क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

प्रतियोगिताका प्रथमले उपाधिसँगै तीन लाख तीन हजार ३३३ रुपैयाँ, द्वितीयले दुई लाख दुई हजार २२२ रुपैयाँ र तृतीयले ५० हजार ५५५ रुपैयाँ प्राप्त गर्ने गाउँपालिकाका उपाध्यक्ष सिता तामाङले जानकारी दिए ।

खेल तालिका

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top