२०८१, १० जेष्ठ बिहीबार

प्रदेशस्तरीय पुरुष भलिबल सुरु (खेल तालिकासहित)

डबली खबर     बैशाख ७ २०८१ १६:४७

bagamati level municipal men volleyball competition logo nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – बागमती प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता आज शुक्रबारबाट नुवाकोटमा सुरु भएको छ ।

म्यागङ गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन पूर्व स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले गरेका हुन् ।

गाउँपालिकाको वडा नं ५ जालपादेवीकाे खेल मैदान सामरीमा वैशाख ७ देखि १२ गतेसम्म हुने प्रतियोगितामा ११ समुहले प्रतिस्पर्धा गर्ने प्रतियोगिता सहआयोजक म्यागङ गाउँपालिका युवा क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

प्रतियोगिताका प्रथमले उपाधिसँगै तीन लाख तीन हजार ३३३ रुपैयाँ, द्वितीयले दुई लाख दुई हजार २२२ रुपैयाँ र तृतीयले ५० हजार ५५५ रुपैयाँ प्राप्त गर्ने गाउँपालिकाका उपाध्यक्ष सिता तामाङले जानकारी दिए ।

खेल तालिका

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top