World Tuberculosis Day 2025
sujim advert

ग्लोबल आइएमई बैंकको २७७ शाखा रहित बैंकिङ सेवा

डबली खबर     फाल्गुन २३, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

SARANGRAT BANDIPUR BLB 277-global ime bank
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

काठमाडौ – ग्लोबल आइएमई बैंकको शाखा रहित बैंकिङ सेवाको संख्या २७७ पुगेको छ ।

बैंकले थप दुई स्थानबाट शाखा रहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङघाटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखा रहित बैंकिङ सेवाको सञ्चालनसगैं बैंकका शाखा रहित बैंकिङ सेवाको संख्या २७७ पुगेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top