sujim advert

भिमसेनस्थान मन्दिर पाटी शिलान्यास

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

road shivapuri rural municipality
bidur tax consultancy services in nuwakot

नुवाकोट – शिवपुरी गाउँपालिका-८ थापागाउँस्थित सातदोबाटोमा रहेको भिमसेनस्थान मन्दिर पाटी शिलान्यास भएको छ ।

भिमसेनस्थान उपभोक्ता समितिले आयोजना गरेको एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले पाटीको शिलान्यास गरेका छन् ।

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष केशवप्रसाद रिजाल, जनज्ञान निकेतन मावि व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सिटौला, नेकपा समाजवादीका नेता पदम उप्रेतीलगायतको उपस्तिथि रहेको थियो ।

बाजागाजासहित पाटीको शिलान्यास गरिएको थियो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top