२०८१, १३ बैशाख बिहीबार

आज नुवाकोट जिल्ला कोरोनामुक्त

डबली खबर     फाल्गुन २९ २०७८ १५:१८

covid19 lab of trishuli hospital nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – आइतबार (आज) नुवाकोट जिल्ला कोरोनामुक्त भएका छन् । होमआईसोलेसनमा रहँदै आएका एक सक्रिय संक्रमित निको भएसंगै नुवाकोटमा संक्रमित र सक्रियको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीका अनुसार जिल्लामा अहिले कुनै पनि संक्रमित छैनन् । पुराना संक्रमित सबै निको भएर घर फर्किसकेका छन् ।

हालसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ हजार ३६३ पुगेको छ । ९ हजार ३११ जना निको भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । ३० हजार ९४३ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top