२०८१, १६ बैशाख आईतवार

अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग

डबली खबर     भाद्र १० २०७८ ०७:०७

food distribution in belkotgadhi nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बेलकोटगढी नगरपालीका वडा नम्बर १२ क्षेत्रभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई खाद्यान्न सहयोग गरिएको छ ।

कोभिड-१९ को कारणले गर्दा जीविकोपार्जन गर्न असहज परिस्थितिमा सरल र सहज गराउन पहिलो चरणमा उक्त क्षेत्रका ३० जना अपाङ्गता भएका व्यक्तिहरूलाई खाद्यान्न सहयोग गरिएको राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपाल नुवाकोट शाखाका अध्यक्ष भरतप्रसाद दाहालले बताए ।

पोर्चुगल निवासी बिमल सिलवालबाट प्राप्त ३० हजार आर्थिक सहयोगमा खाद्यान्न राहत सामग्री वितरण गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top