२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

नुवाकोटमा थप ४६ सङ्क्रमित, २४ निको

डबली खबर     भाद्र १ २०७८ १७:३१

nuwakot coronavirus covid19 update nepal world
pratik book and stationery center in nuwakot

विदुर – पछिल्लो २४ घण्टमा ४६ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६२५ पुगेको छ ।

स्वास्थ्य कार्यालयको अनुसार विदुर नगरपालिकामा २५ जना, किस्पाङका ५ जना, बेलकोटगढी र लिखुका ४/४ जना, तादीका ३ जना, शिवपुरीका २ जना, सुर्यगढी, दुप्चेश्वर र म्यागङका १/१ जना ४६ जना नयाँ सक्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटको सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप २४ जना सहित अहिलेसम्म ६ हजार ८८७ जना कोरोनारोगबाट निको भएका छन् ।

अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार ५५५ जना पुगेको छ भने ४३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top