२०८१, १४ बैशाख शुक्रबार

थप ९ जना सङ्क्रमित, ६८ निको भए

डबली खबर     श्रावण १० २०७८ १७:५८

corona update new 20780410 nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४९४ पुगेको छ।

स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार १५ जनाको एन्टिजेन परीक्षणमा ३ जना पुरुष र ६ जना महिलामा संक्रमण देखिएको हो । योसँगै नुवाकोटमा कोरोना भाइरसको संक्रमित सङ्ख्या ६ हजार ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप निको हुनेमा ६८ जना रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top