२०८०, ११ आश्विन बिहीबार
social securities awareness bidur municipality

नुवाकोटमा थपिए ९२ संक्रमित, १ जनाको मृत्‍यु, सक्रिय संक्रमितको संख्या ११८३ पुग्यो

डबली खबर     जेष्ठ ३० २०७८ १९:०२

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot

विदुर – नुवाकोटमा पछिल्लो २४ घण्टामा ९२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १८३ पुगेको छ । हालसम्म नुवाकोटमा संक्रमित हुनेहरुको संख्या ४ हजार ४७३ रहेको छ । जसमा ३ हजार २५८ जना निको भएका छन् भने ३२ जनाले ज्यान गुमाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा भने नुवाकोटमा जसमा १६५ र एन्टीजेन ४७ जनाको कोरोना परीक्षण गरिएकोमा ५५ पुरुष र ३७ जना महिला कोरोना संक्रमित भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top