sujim bazar advert

सुजुकीको नयाँ वर्ष बिग हर्ष अफर, नुवाकोटमा पनि लिन सकिने

डबली खबर     चैत्र ३०, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

Utsuk Automobiles New FB TWS
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – जापानी मोटरसाइकल कम्पनी सुजुकीको लागि नेपालको आधिकारिक विक्रेता भीजी सुजुकीले नयाँ वर्ष अफर बजारमा ल्याएको छ । कम्पनीले “नयाँ वर्ष बिग हर्ष” नामक नगद छुट अफर आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको खरिदमा नयाँ वर्ष बिग हर्ष योजना ल्याएको हो ।

यहि चैत्र १० गते देखि लागू गरिएको यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कूटरको खरिदमा १० हजार रुपैंयाँ नगद ग्यारेन्टीका साथ क्यास ब्याक ​पाइनुका साथै मोटरसाइकल एक्सचेन्ज र फाईनान्सको पनि सुविधा रहेको उत्सुक अटोमोबाईल्सका प्रबन्धक सज्जन उत्सुक सापकोटाले जानकारी दिए । जस अन्तर्गत नुवाकोट र रसुवाका ग्राहकले विदुर नगरपालिका वडा नम्बर ४ दम्की बट्टारमा रहेको शोरुममा गएर तुरुन्तै एक्सचेन्ज र फाईनान्स गर्न सक्ने सुविधा रहेको छ ।

कम्पनीली नेपालमा सुजुकी जिक्सर १५०, जिक्सर २५०, इन्ट्रयुडर, हायाते बर्गम्यान स्ट्रिट, एक्सेस जस्ता मोटरसाइकल तथा स्कुटर विक्री गर्दे आएको छ सुजुकीका मोटरसाइकल तथा स्कुटरमा ५ वर्षको वारेन्टि उपलब्ध छ ।

यो योजना नव वर्ष २०७८ लाई मध्यनजर गरि सीमित अवधिका लागि लागू गरिएको कुरा कम्पनीले जनाएको छ । नयाँ डिजाइन र मोडेलका साथै धेरै फिचरहरु भएको सुजुकीको बाइक तथा स्कूटरले नयाँ वर्षमा ग्राहकको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top