+
Search

ताजा अपडेट +

पपुलर +

ज्योति बैंकले १ अर्ब ५० करोडको ऋणपत्र निष्कासन गर्दै

डबली खबर
५ साल अगाडी

काठमाडौं – ज्योति विकास बैंकले एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंककाअनुसार ९ प्रतिशत ब्याजदरमा १० वर्षको अवधिको लागि ज्योति विकास बैंक बण्ड २०८७ जारी गर्ने भएको हो ।

बैंकले कुल ऋणपत्रको ४० प्रतिशत वा ६० करोड रुपैयाँ बराबरको सर्वसाधारणको लागि छुट्टाएको छ । अरु बाँकी रहेको ९० करोड प्राइभेट प्लेसमेन्टमार्फत् बैंक आफैले बिक्रि गर्ने जनाएको छ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ