२०८१, १४ बैशाख शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले केवाइसी फारम नभरे खाता बन्द हुने

    जेष्ठ ६ २०७५ १२:३२

Rastriya Banijya Bank
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट / राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ग्राहकलाई केवाइसी फराम भरेर बुझाउन अनुरोध गरेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार ग्राहकहरुको पहिचान विवरण (केवाइसी – KYC) अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने भएकाले बैंकले यस्तो आग्रह गरेको हो ।  पहिचान सम्बन्धी विवरण अद्यावधिक नगरे ग्राहकको खाता रोक्का गरिदिने बैंकले चेतावनी पनि दिएको छ ।

बैंकमा खाता भएकाहरुलेआउँदो असार १५ भित्र केवाइसी भरेर बुझाउनुपर्नेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top