२०८१, १३ बैशाख बिहीबार

हाम्रो विकास बैंकको अध्यक्षमा हरिप्रसाद, थप ४ संचालक चयन

    जेष्ठ १ २०७५ १७:३२

Hamro Bikas Bank Ltd.
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । हाम्रो विकास बैंकको अध्यक्षमा हरि प्रसाद नियुक्त भएका छन् । बैंक संचालक समितिको सोमबार बसेको बैंठकले उनलाई संचालकमा नियुक्त गरेको हो ।

यसैगरी बैंकको सोमबार सम्पन्न नवौं बार्षिक साधारण सभाले ४ जना संचालकहरु पनि चयन गरेको छ ।

उक्त साधारणसभाले संस्थापक सेयरधनीमा हरि प्रसाद, गंगालाल श्रेष्ठ र रामहिर शर्मा रिजालाई चयन गरेको छ । यसैगरी साधारण सेयरधनीको तर्फबाट सुदिप थापा र राजिवकुमार कर्ण चयन गएका छन् ।

साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट संचालक चयन गरेका हरि प्रसादलाई संचालक समितिको बैंठकले सोही दिन अध्यक्षमा चयन गरेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top